रेस्लिंग प्रेमी हरु को लागि बबाल आयो हाई जोन सेना बिग्शोव ले कसरी खान्छ कुटाइ हेर्नु होला बबाल छ भिडियो सहित हेर्न तलको लिंक मा क्लिक गरि आउनुहोला !!Click Here ►
raw-11-4-13-hd_clip3 by s2w600
raw-11-4-13-hd_clip4 by s2w600
raw-11-4-13-hd_clip5 by s2w600
raw-11-4-13-hd_clip6 by s2w600
प्राय महिला र केहि पुरुषहरु समेत सेक्सका क्रममा आवाज निकाल्ने गर्दछन् । हाम्रो परम्परागत नेपाली समाजमा भने प्राय महिलाले चाहेर पनि आवाज निकाल्ने हिम्मत गर्दैनन् । तर अव समय परिवर्तनन भएको छ र सेक्स आधारभुत आवश्यक्ता हो र यसबाट आनन्द महसुस गर्नु कुनै अपराध होइन भन्ने मान्यता विकसित हुने क्रममा छ ।
धेरै माहिलाहरू सेक्सका क्रममा निकालिने आवाजलाई स्वभाविक र सन्तुष्टीको अभियव्यक्ति भन्ने गरेका छन् कति पयले आवाज निकाल्दा आनन्दको सिमा अझै बढ्ने गरेको अनुभव सुनाउँछन् ।
धेरै माहिलाहरू सेक्सका क्रममा निकालिने आवाजलाई स्वभाविक र सन्तुष्टीको अभियव्यक्ति भन्ने गरेका छन् कति पयले आवाज निकाल्दा आनन्दको सिमा अझै बढ्ने गरेको अनुभव सुनाउँछन् ।
भर्खरै गरिएका केही खोजहरुले पनि सेक्सका क्रम निकालिने आवाजलाई फाइदाजनक भनिएको छ ।
लिड्स यनिुभर्सिटीले गरेको एक खोजमा ७६ प्रतिशत भन्दा बढी महिलाहरु सेक्सका दौरान आवाज निकाल्ने गरेको तथ्याङ बाहिर निक्लिएको थियो भने अधिकांश महिलाहरुले आवाज निकाल्दा बोरडम कम हुने, कमजोरी हट्ने र आनन्दको महसुस हुने अनुभव बताएका थिए ।
त्यसैगरि आवाज निकाल्दा आफ्नो सेक्स पार्टनर अझैं उत्साहित हुने र चाँडै सन्तुष्ट हुन सकिने पनि केही महिलाहरु बताएका थिए । लिड्सले गरेको यो खोजमा ८ हजार भन्दा बढि महिलासंग प्रत्यक्ष कुराकानी गरिएको थियो ।
केही विशेषज्ञहरुले पनि आवाज निकाल्नुलाई सुचना आदानप्रदानको रुपमा हेरेका छन् । उनीहरुका अनुसार आवाज निकाल्नु भनेको सेक्सको लागि तयार रहेको र मज्जा आएको कुरा आफ्नो पार्टनरलाइ बताउनु पनि हो।
२० कार्तिक, एजेन्सी । प्रेमीसँग भागेकी एक १७ वर्षीय किशोरीको आफ्नै बाबु र उनका साथीले बलात्कार गरी हत्या गरेका छन् । उत्तर प्रदेशमा परिवारसँग बस्दै आएकी १७ वर्षीय किशोरी १९ वर्षीय एक किशोरसँग भागेकी थिइन् । उनीहरू भागेर मुम्बई पुगेका थिए ।

किशोरी आफ्नो प्रेमीसँग करिब ४ महिना अघि भागेर मुम्बईमा बस्दै आएकी थिइन् । किशोरीका बाबुले उनलाई खोज्ने क्रममा उनको कोठामा पुगेपछी किशोरीलाई घरबार निकालेर बाबुको साथीको घरमा लगेका थिए । किशोरीका बाबुले उनलाई घर फर्कन आग्रह गरेपनि किशोरीले नमानेपछी बाबु र उनका साथी ममिलेर उनलाई अक्टुबर ३१ मा काशिमिराको एक जंगलमा पुर्याएका थिए । जंगलमा पुर्याएर किशोरीका बाबुले बलात्कार गरी आफ्नो साथीलाई समेत बलात्कार गर्न लगाएका थिए ।
यसपछी, किशोरीले बलात्कारको घटना बाहिर ल्याउने डरले किशोरीको सलले घाँटीमा बेरेर हत्या गरी जंगलको झाडीमा फालेर घर फर्केका थिए । एक होटेलमा रक्सी खाने क्रममा किशोरीका बाबुले त्यहाँ काम गर्ने एक जनालाई आफूले छोरीको बलात्कार र हत्या गरेको खुलाएपछी ती कामदारले होटेल मालिकलाई बताए रहोटेल मालिकले प्रहरीले खबर गरिदिएपछी प्रहारीले पक्राउ गरेको थियो ।
प्रहरीले उनलाई पक्राउ गरेपछी उनका बाबुलाई लिएर किशोरीको लास भएको ठाऊँसम्म पुगेका थिए ।
लासलाई पोष्टमार्टमका लागि पठाएर बाबुको सूचनाका आधारमा उनका साथीलाई समेत पक्राउ गरी हिरासतमा राखेका छन् ।
किशोरीका बाबु लेबरको काम गर्थे भने किशोरीका प्रेमी पनि मुम्बईमा लेबरको काम गर्दै आएका थिए ।
किशोरीका बाबु लेबरको काम गर्थे भने किशोरीका प्रेमी पनि मुम्बईमा लेबरको काम गर्दै आएका थिए ।
संसारमा यस्ता मानिसको कमी छैन, जो सेक्स लाइफ सुन्दर बनाउन हरेक उपाय लगाउँछन् । अर्कोतर्फ यस्तो पनि देश छ, जहाँका युवामा सेक्सका लागि कुनै मोह छैन, बरु सेक्सबाट टाढिदैछन् । जसको असर देशको जनसंख्या निरन्तर रुपमा घट्दो छ ।
पछिल्लो अध्ययनका अनुसार जापानमा ४० वर्षभन्दा कम उमेरका युवा युवतीहरु सेक्सबाट टाढिदैछन् । उनीहरुबीच रोमान्टिक अफयर्स पनि छैन । जसका कारण जापानको जनसंख्या घट्दो छ । युवाहरुमा देखिएको यस्तो समस्यालाई क्यालिबरी सिन्ड्रोम नाम दिइन्छ अर्थात ब्रम्हचारीको लक्षण । यसको एक महत्वपूर्ण कारण युवाहरुको बढ्दो महत्वकांक्षा । एक अध्ययनका अनुसार १८ देखि ३४ वर्ष उमेरका ६१ प्रतिशत पुरुष र ४९ प्रतिशत महिला पछिल्लो ५ वर्षदेखि न त कुनै रिलेशनशिप छन् न यौन सम्वन्ध नै राखेका छन् । प्राध्यापक टोमोमी यामागुचीका अनुसार पहिले जापानमा अविवाहित रहनु सामाजिक रुपमा असफलता मानिन्थ्यो, तर, पछिःलो दिनमा ट्रेन बदलिएको छ र युवाहरु एक्लै बस्न रुचाउँछन् । यसका लागि जापानी युवाहरु ऋाफ्नो करियरप्रति गम्भीर रहेको प्रोफेशनल जिम्मेवारीका कारण समयको अभाव, सम्वन्धमा आएको शिथिलता, महंगिएको जीवनशैलीलाई जिम्मेवार मानिएको छ ।

लेडी गागा आफ्ना समर्थकहरुलाई मनोरन्जनसँगै बिभिन्न हर्कतबाट झड्का दिन कहिल्यै पछि पर्दिनन् । शुक्रबार जी-ए-वाई मा उनी भुतको ड्रेसमा उपस्थित भइन् ।
२७ वर्षीया गागा पेटिकोट शैलीको सेतो गाउनमा मञ्चमा उपस्थिति भएकी थिइन् । तर, उनी त्यतिमा रोकिने वाला थिइनन् । योनउत्तेजक प्रस्तुतीका कारण चर्चा र विवादमा आउने उनका समर्थक त्यसबेला आश्चर्यमा परे, जतिबेला गागा मञ्चमै नाङ्गइिन् ।
उनले हजारौं समर्थकको अगाडि गाउन फुकाल्दा उनको शरीरमा भित्री बस्त्र समेत थिएनन् । आफ्नो प्रस्तुतीसँगै सर्वाङ्ग नाङ्गीएर उनी मञ्चबाट ओझेल परेकी थिइन् ।
गागाले पटक पटक यस्ता नाङ्गा र यौनउत्तेजक हर्कत गरिरहन्छिन् । तर उनले यसमा गहिरो भाव लुकेको दावी गर्दै आएकी छिन् । उनी केही समयपछि आफ्नो तेस्रो एल्बम ‘आर्टपप’ रिलिजको तयारीमा छिन् ।

दार्जीलिङमा जनसागर उर्लियो
आफ्नो आगामी रणनीतिबारे जनतालाई जनकारी गराउन आइतबार दार्जीलिङको स्थानीय सुपरमार्केटमा गोरखा जनमुक्ति पार्टीले वृहत आमसभा गरेको छ।
राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीसित गोजमुमोका शीर्ष नेतृत्वको शुक्रबार भएको भेटबारे जनतालाई जानकारी गराउन आमसभाको आयोजना गरिएको हो।
आजको यस सभालाई गोरखा जनमुक्ति मोर्चाका अध्यक्ष बिमल गुरूङले सम्बोधन गरेका थिए। सभामा उनले राज्यको पहाडप्रतिको दृष्टिबारे खुलासा गरेका छन्।
हेर्नुहोस् तस्विरमा दार्जीलिङको जनसागर (तस्विर विमल गुरुङ)

शान्ति सङ बस्न सक्ने ठाँउ छैन यहाँ
यहाँ
![]() |
| बद्रि सुभास |
हिमाललाई चोटलाग्दा तराईलाई दुख्छ
एक अर्कामा नदुखेको घाउ छैन यहाँ ।
कतिको घरबार छैन कतिको भाईछोरा
अनाथ कति बालकको बाउ छैन यहाँ ।
कुकुरझै दिनैपिच्छे मान्छे मरेकाछन
कौडीकोनि मानिसको भाउ छैन यहाँ ।
समस्याका छाल संग लडिराछु मत
बर्खेभेल छल्न सक्ने नाउ छैन यहाँ ।
नेपाली साहित्यमा पुण्यप्रसाद प्रसाई परिचित नाम हो । बिगत दुई दशकदेखि साहित्यिक लेखन र प्रकाशनमा लागेका प्रसाईका आधा दर्जन उपन्यास प्रकाशित छन् । उनले पहिलो उपन्यास “कुमुदिनी” १९ वर्षको उमेरमा प्रकाशित गरेका थिए भने सात रातमा लेखिएको भनिएको उनको खण्डकाव्य “बुद्धहरु युद्ध माग्दैनन्” को पनि साहित्यिक वृत्तमा निकै चर्चा भयो । प्रसाईका पिङ्गला, आईमाई मान्छे, छापामार, मोक्षदा जस्ता उपन्यास प्रकाशित छन् भने कविता सङ्ग्रह “ई पसिना बगाउने बिम्बहरु” का साथै पच्चीसभन्दा बढी बाल कृतिका सर्जक पनि हुन् प्रसाई । ०६२/०६३ को जनआन्दोलनमा पर्चा कविता आन्दोलन गरेर चर्चा पाएका प्रसाईले उस बखत आप्mना चार थान कविताका पचास हजारभन्दा बढी प्रतिहरु पर्चाको रुपमा बाँडेका थिए ।
आजभोलि प्रसाईको प्रकाशोन्मुख उपन्यास “युद्धका डोबहरु”को खुप चर्चा छ । अहिले ‘युद्धका डोबहरु’ले नेपाली साहित्यिक बजार तताएको छ । यसको कारण उनले ठुलो सपना देखेका छन् ।उनले यो उपन्यास एकलाखप्रति बिक्री गर्ने सपना देखेका छन् । यसबाट उनले चारकरोड आम्दानी हुने बताएका छन् । उपन्यास विधामा आफ्नो फरक स्थान बनाइसकेका प्रसाईले पछिल्लो औपन्यासिक कृति ‘युद्धका डोबहरु’ छिट्टै बजारमा ल्याउँदैछन् । प्रकाशोन्मुख उपन्यास ‘युद्धका डोबहरु’बारे नेपाली दर्पणले प्रसाईसँग गरेको कुराकानी ।

युद्धका डोबहरुबाट चार करोडको सपना देख्नुभएको छ । के तपाईको सपना पुरा होला ?
युद्धका डोबहरु एकलाख प्रति बिक्री हुन्छ भनेको छु । मानिसले जे सपना देख्छ त्यो पुरा गर्न पनि सक्छ । त्यसैले मैले यसमा सपना देखेको यो सम्भव पनि छ ।
युद्धका डोबहरु एकलाख प्रति बिक्री हुन्छ भनेको छु । मानिसले जे सपना देख्छ त्यो पुरा गर्न पनि सक्छ । त्यसैले मैले यसमा सपना देखेको यो सम्भव पनि छ ।
सपना त ठूलो देख्नु भएछ नि ?
हाम्रो सपना देख्ने बानी नभएकाले यस्तो लागेको हो । जो सपना देख्न डराउँछ उसका योग्यताहरु मुर्झाउँदै जान्छन् । र, अन्त्यमा कस्तो लाग्छ भने उससँग कुनै योग्यता नै छैनन् । यदि तपाई मानिस हो भने तपाईसँग सपना हुन जरुरी छ, एउटा ठूलो सपना । तपाईं आज के हुनुहुन्छ त्यो त्यति महत्व राख्ने कुरा होइन तपाईंसँग कत्रो सपना छ, के लक्ष्य छ त्यो ठूलो कुरा हो । मानिसले स्वतन्त्र रुपमा सपना देख्ने हिम्मत गर्नुपर्छ ।
तर, यति सानो बजारमा लाखौंप्रति उपन्यास बिक्लान् ?
हामी जुन कुरा पाउने छनोट गर्छौं, जे प्राप्तिको लक्ष्य राख्छौं त्यो पाउन सक्छौ । केबाट कुनै फरक पर्दैन भने त्यो कुरा कति ठूलो छ । तपाईं कुनै कुरा सोच्नु हुन्न भने पाउनु पनि हुन्न । नसोचेका कुरा पाउने तरिका मलाई थाहा छैन र सोचेका कुरा नपाउने तरिका पनि मलाई थाहा छैन । कुनै पनि कुरा चाहे जति नै ठूलो होस् तपाईं सोच्न सक्नुहुन्छ, सपना देख्ने हिम्मत गर्नु हुन्छ भने त्यसलाई पाउन पनि सक्नुहुन्छ । यो सम्भव छ । हाम्रो बजार सानो छैन ।
भनेपछि तपाईंले युद्धका डोबहरुमा सपना देख्न स्वतन्त्रको वकालत गर्नु भएको छ ?
ठीक । आफ्नो असीमित शक्तिको गलत मूल्यांकन नै हाम्रो दुखको कारण बनेको हो । तपाईंका लागि सबैभन्दा घातक कुरा आफूलाई कम आँक्ने मतमा विश्वास राख्नु हो । म कमजोर छु भन्ने मतमा विश्वास राख्नाले हाम्रो उन्नतिको बाटोमा बाधा बन्छ । यी ती सूचनामा आधारित हुन्छन्,जसलाई हामीले केही सोच विचार नै नगरी स्वीकार गरेका छौ । त्यसैले म भन्छु, तपाईं भित्र असीमित शक्ति छ र स्वतन्त्र रुपमा सपना देख्नुस् ।
असम्भव सपना देख्नुको के तुक छ?
मानिसको सबै कुरा एउटा सपनाबाट सुरु हुन्छ । तपाईंको आजको सपनाले नै तपाईको भविष्य निर्धारण गर्छ । तपाईं आज जे हुनुहुन्छ हिजोको सोचको कारणले हुनुहुन्छ र भोलि जे हुनुहुनेछ आजको सोचको कारणले हुनुहुनेछ । मेरो उपन्यास “युद्धका डोबहरु”ले सपना देख्न मात्र होइन सपनामा काम गर्न पनि प्रेरित गर्छ । असम्भव भन्ने कुरामा ‘युद्धका डोबहरु’ विश्वास गर्दैन । असम्भवलाई युद्धका डोबहरुले खारेज गर्छ र यसले भन्छ यदि तपाईसँग टाउको छ भने तपाईसँग मस्तिष्क छ, तपाईंसँग मस्तिष्क छ भने तपाईं सपना देख्न सक्नुहुन्छ । यदि तपाई सपना देखेर त्यस दिशामा काम गर्नुहुन्छ भने त्यो पूरा हुनसक्छ चाहे त्यो जति नै असम्भव लाग्ने खालको किन नदेखियोस ।
तपाईंको उपन्यास युद्धका डोबहरुमा त्यस्तो के हुने छ । एक लाख मानिसहरुले किनेरै पढ्नुपर्ने ?
यदि कसैलाई लाग्छ मैले हारिसकै, म असफल भइसकें, अब सबै कुरा सकियो, हो यी र यी जस्ता निराशा र दुखको क्षणमा यदि उसले मेरो उपन्यास “युद्धका डोबहरु” पढ्छ भने ऊ फेरि जाग्ने छ, उसले थाहा पाउने छ सबै कुरा टुङ्गिएको छैन । अझ केही गर्न सकिन्छ । “युद्धका डोबहरु”ले आशाको बीउ रोप्छ । यो उपन्यासले मानिसलाई केही महान् गर्न प्रेरित गर्छ । अर्थात् सबै कुरा सकियो भनेर ठानेको बेला फेरि केही गर्न प्रेरित गर्छ । हिम्मत र विश्वास दिन्छ । अफसलतादेखि डराएर भाग्न चाहनेहरुलाई यस उपन्यासले पुनः तानेर काममा फर्काउने छ र विजेता बन्न प्रेरित गर्नेछ । युद्धका डोबहरु जित्न सिकाउने उपन्यास हो ।

नाम सुन्दा त युद्धको कथा जस्तो लाग्छ । कसरी यस्तो विषयवस्तु रोज्नुभयो ?
जहाँ र जसलाई भेटौं उससँग निराशा सिवाय केही छैन । देश घुम्दै जाँदा कुनै बेला पूरा देशका मानिस मलामी जस्ता लाग्छन् । शोकमग्न यात्री जस्ता । हरेक मानिस पलायनको सोचले ग्रसित छ । हरेक युवा यो देश छोड्न चाहन्छन् । यो देश छोडेर विदेशिएपछि उसको राम्रो नराम्रो के हुने हो उसलाई केही थाहा छैन, तर उसको एउटै इच्छा छ यो देशबाट जति सक्दो छिटो भाग्ने । ऊ ठान्छ यहाँ केही हुँदैन । कुनै पनि मानिससँग एउटा खास लक्ष्य छैन । कसैसँग सपना छैन । यो सपना बिहिन मानिसको देश भएको छ । त्यसैले मलाई के लाग्यो भने यो देशमा सपनाको बीउ रोप्न जरुरी छ ।

तपाईंको युद्धका डोबहरुले पाठकलाई कसरी प्रेरित गर्नेछ ?
सात अरब भन्दा बढी मानिसहरु बसेको यस पृथ्वीमा केही मानिस जुरुक्क उठेर महान् काम गर्छन्, कुन शक्ति र प्रेरणाले ? र त्यो कहाँबाट आउँछ ? शक्ति र महानता कतै बाहिरबाट आउने कुरा होइन यो त हामी भित्रै हुने कुरा हो भन्ने कुरा “युद्धका डोबहरु” पढेपछि थाहा हुनेछ । के तपाईं असफल हुनुभयो ? कति पटक ? एडिसन जति १००० पटक ? पक्कै होइन होला । चाहे जति असफलत हुनुस् उठेर फेरि बढ्न नछोड्नुस् जबसम्म तपाईंले लक्ष्य प्राप्त गर्नुहुन्न तबसम्म अन्त्य भएकै हुँदैन । सफलताका लागि सहास सिकाउने उपन्यास हो यो “युद्धका डोबहरु” र यसले तपाईंको सपनालाई कहिल्यै ओइलाउन दिनेछैन । तपाईबाट महान् कार्य हुनेवाला छ, त्यो के हो पत्ता लगाउनुस् । यो उपन्यास लेखिएको पनि यतिका लागि हो कि तपाईबाट विशेष कार्य जे हुनु पर्ने छ त्यसको खोजीमा तपाईलाई सहयोग गरौं ।
तपाईंको उपन्यास युद्धका डोबहरुबाट पाठकहरुले मनोरञ्जन लिन सक्छन् ?
‘देयर स्याल बि टाइम नो लङ्गर, यो उपन्यास पढिरहँदा समय हुने छैन त्यहाँ । आनन्दको क्षणमा समय हुँदैन । र, यो उपन्यास पढ्दा पाठक कति आनन्दित हुनेछन् भने उनीहरुलाई समयको पत्तै हुने छैन । एउटी भव्य सुन्दरीसँग क्याण्डल लाइट डिनर गर्दाको मजा आउनेछ यो उपन्यास पढ्दा ।

तपाईका लक्षित पाठक कुन हुन् ?
यहाँ हरेक मानिसलाई प्रेरणा र उत्साहको जरुरी छ त्यसकारण यो उपन्यास कुनै एक समूहका लागि भन्दा पनि मानिसका लागि हो । संसारको जुनसुकै कुनाको किन नहोस् त्यो मानिस । मैले यो उपन्यास आपूm पढ्न नजान्ने, अर्काले पढेर सुनाउनुपर्ने पाठकदेखि अमेरिकाको एउटा सम्भ्रान्त पिएचडी होल्डरलाई पनि उतिकै रुचिकर हुने किसिमले लेखेको छु ।
उपन्यासको भूगोल ?
यो उपन्यास दार्जिलिङबाट सुरु हुन्छ, नेपाल घुम्छ र अमेरिकामा पुगेर सकिन्छ ।
कहिले पाठकको हातमा पुग्नेछ ?
एकलाख चालीस हजार वर्डको चारसय पेजभन्दा बढीको यो एउटा विशाल उपन्यास हो, त्यसैले समय बढ्तै लागिरहेको छ । अब धेरै समय लगाउने मेरो सोच छैन ।
.jpg)
एजेन्सी/ पोर्न स्टारबाट बलिउड अभिनेत्री बनेकी सन्नी लियोन पर्दामा पनि सँगै देखिने भएका छन् । हाल गोवामा छायांकन भइरहेको ‘रागिनी एमएमस–२’मा सन्नी र उनका पति डानियल वेबरसँगै काम गरिरहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।यो खबरसँगै सन्नीले बलिउडमा फेरि तहल्का मच्चाएकी छिन् भने फिल्मको चर्चा पनि ह्वात्तै चुलिएको छ । यद्यपि फिल्ममा सन्नी डालियलको अपोजिट रोलमा नहुने बताइएको छ ।
कैजद कुस्टाडले निर्देशन गरेको ‘रागिनी एमएमस २’मार्फत डानियलले सन्नीसँगै बलिउडमा डेब्यु गर्ने आफ्नो चाहना पूरा गरेका छन् । स्रोतका अनुसार पोर्न उद्योगका चल्तीका स्टार डानियल लामो समयदेखि सन्नीसँगै हिन्दी फिल्ममा काम गर्ने ध्याउन्नमा थिए ।
.jpg)
हालैको एक अन्तर्वार्तामा सन्नीले भनेकी छिन्, ‘धेरै बलिउड फिल्ममेकरले डानियललाई प्रस्ताव गरिरहेका छन् । र, यो खुसीको कुरा हो कि हामी हामी पहिलोपटक एकैसाथ देखिने भएका छौँ ।’
सन् २०११ को हरर फिल्म ‘रागिनी एमएमस’को सिक्वेल ‘रागिनी एमएमस–२’लाई बालाजी मोसन पिक्चर्सको ब्यानरमा एकता कपुर र शोभा कपुरले निर्माण गरेका हुन् । चलचित्र आउँदो अक्टोबर ११ मा रिलिज हुँदै छ ।
एजेन्सी/ भारतमा बाढी पहिरो गएका वेला स्थानीयपीडितको काँधमा चढेर समाचार संकलन गरेको भन्दै त्यहाँका एक पत्रकार निलम्बनमा परेका छन् ।
स्थानीय न्युज एक्सप्रेस टेलिभिजन च्यानलमा कार्यरत पत्रकार नारायण पार्गेनलाई अमानवीय कार्य गरेको भन्दै निलम्बन गरिएको उक्त संस्थाले जनाएको छ । स्थानीय पीडितको काँधमा चढेको भिडियो युट्युबमा सार्वजनिक भएपछि उनको सर्वत्र आलोचना भएको थियो ।
न्युज एक्सप्रेसले पार्गेनले ठूलो गल्ती गरेको ठहर गरेको छ । पत्रकार पार्गेनले भने बाढीले बगाएको आफ्नो घरको रिपोटिङ गर्न ती पीडितले काँधमा चढ्न बारम्बार आग्रह गरेका कारण काँधमा चढेको प्रतिक्रिया दिएका छन् ।
पत्रकार नारायणले आफूले क्यामेराम्यानलाई काँधमा चढेको दृष्य नखिच्न भने पनि क्यामेराम्यानले दृश्य खिचेर गल्ती गरेको प्रस्ट पारेका छन् । भारतको उत्तराखण्डमा केही दिनअघि गएको बाढीमा परी करिब आठ सय मानिसले ज्यान

काठमाडौं/ दैलेख कट्टिका भरतबन्धु थापा हरहमेसा नेपालका कुना कन्धरा घुमीरहेका हुन्छन् । उनी भन्छन् कुनै तस्वीर खिच्नुअघि ‘घर बनाउनुअघि इन्जिनियरले नक्सा बनाएजस्तै हो तस्वीर खिच्नु ।’ झन्डै एक दशकदेखि फोटो खिच्न थालेका भरतबन्धु ‘फोटो खिच्नुअघि सम्बन्धित दृष्यको फरक कोणबाट तस्वीर जन्माउन सक्नु नै तस्वीरको अर्थ रहने बताउँछन् ।’
सुरुमा सोखले फोटा खिच्न थालेको भरतबन्धु अहिले त्यसलाई पेसा बनाउँदै गएका छन् । सोखले नै उनलाई यहाँसम्म पुयायो । सुरुआतमा समचार संकलनका लागि तस्वीर कैद गदै गएका थापा अहिले पर्यटन तथा हिमाजी जनजिवनका तस्वीर कैद गर्दछन् । नेपाल जता हेऱ्यो त्यतै सुन्दर छ त्यसकारण नी हाम्रा तस्वीर राम्रा भएको तर्क राख्दछन् ३४ वर्षीय थापा ।
माल पाएर पनि चाल नपाएकोजस्तो छ पश्चिम नेपाल । पर्यटकीय सम्भावना प्रचुर भए पनि पर्यटकीय हिसाबले लगभग शून्य जस्तै छ पश्चिम नेपाल । यही कुरालाई उजाग गर्न उनले आफ्नो दश वर्षसम्म लगाएर कैद गरेका पश्चिम नेपालका तस्वीरहरूको सग्रक वाइल्ड वेस्ट नेपाल अ पिक्टोरियल जर्नी नामक पुस्तक सार्वजनिक गरेका छन् । जेठको पहिलो साता सार्वजनिक गरिएको पुस्तकमा पश्चिम नेपालको पर्यटकीय स्थलका जानकारीसहित तस्वीरहरू रहेको छ ।
केही वर्षअघि उनले ऋण गरेर एक लाख बढीको निक्कोनको डी ९० जोडे । भन्छन्, ‘फोटो हेर्दा पाठकको आँखा नबिझाओस् ।’ सोखसँगै रुची र लगाव थपिएपछि उनले फोटो र फोटोपत्रकारिताबारेका दर्जनौं पुस्तक पढिसके । पुस्तकमात्र होइन, इन्टरनेटमा बसेर उनी फोटोको माध्यमबाट विश्वभ्रमण गर्छन् । ‘कुनै फोटो किन यति आकर्षक, जीवन्त र बिकाउ भयो, म त्यसको अध्ययनमा लाग्छु’, थापा थप्छन्, ‘पहिले फोटो रमाइलोका लागि हेर्थें, क्रमश: सूचनाका लागि र अहिले त्यस्तै सर्वोत्कृष्ट फोटो खिच्न सकूँ भनेर हेर्छु ।’
थापाले समाचारीय मूल्यको उत्कृष्ट लागेको स्मरणीय पहिलो फोटो खिचेका थिए पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको । त्यसबेला दोस्रो जनआन्दोलन चलिरहेको थियो । उनी पनि पुगे, रत्नपार्क । उनले अन्य नेतासँगै सडकमा बसिरहेका कोइरालालाई प्रहरीले लाठीचार्ज गर्दा घाइते भएको फोटो खिच्न भ्याए । सोही समयमा अर्को अविस्मरणीय र उत्तम फोटो खिचे उनले भक्तपुरबाट काठमाडौं जुलुस गइरहेको । अरनिको राजमार्ग खण्डमा करिब एक किलोमिटर लामो सडकको जुलुस समेटिएको त्यो फोटो पनि प्रसंशनीय रहेको उनको भनाइ छ ।
उनले एउटै फोटोका लागि बिहान ५ बजेदेखि एक्लै डाँडामा दिनभरसमेत बसे । राराको पूर्ण तस्वीर खिच्न उनले विहान ४ बजे देखिने रारा ताल बाट मुर्माटपतिर गएको स्मरण निकै कष्टकर भएको बताए । घना जंगलबीच भएर जानुपर्ने सो स्थान जंगली जनावरको पनि निकै डर भएको बताए । जब राराको मुर्माटपमा पुगे अनि शत्रु बन्यो बादल । कति वेला बादल फाट्ला र अनि तस्वीर कैद गरौँला भनेर दिनभर भोकै मुर्मा टपमा बसे । एकजना साथीसहित मुर्मा पुगेका थापा दिनभर कुररे साँझतिर मात्र तस्वीर कैद दिनभरको पीडा बिर्सिएको बताए ।
पुस्तकका नेपाली भाषाको पहिलो अभिलेख दैलेखकको दामपुपालको अभिलेख, सबैभन्दा ठूलो ताल रारा ताल, गहिरो फोक्सुन्डो ताल, नेपालको सबैभन्दा उच्च स्थानमा रहेको सदरमुकाम हुम्लाको सिमिकोट, दोस्रो लुम्बिनीका रूपमा प्रख्यात कांक्रेविहार, बाघको लागी प्रख्यात बर्दिया, नेपाली भाषाको उद्गम थलो जुम्ला खप्तड, शुक्लाफाँटलगायतका पश्चिम नेपालका जिल्लाहरूको तस्वीर समेटिएको छ ।
राजेन्द्र आचार्य
भरतपुर, १७ असार । चितवनमा रगतको माग बढेसगै रगतको अभाव हुन नदिने उद्देश्यका साथ नाराणगढमा खुल्ला रक्तदान कार्यक्रम आयोजना गरिएको छ ।
सो अवसरमा २ महिला सहित ५५ जनाले रक्तदान गरेको गरेको लायन्स क्लब अफ चितवन सिटिका निर्वतमान अध्यक्ष धर्मराज सापकोटाले जानकारी दिए । लायन्स क्लब अफ गितानगरका संस्थापक अध्यक्ष कमल प्रसाद श्रेष्ठले रक्तादान गर कार्यक्रमको शुभारम्भ गरेका थिए ।लायन्स बर्ष २०१३/१०१४ को शुरुवातको अवसर पारेर लायन्स क्लब अफ ईन्टरनेशनल ३२५ वि टु अन्र्तगत रहेका लायन्स क्लब अफ चितवन युथ, चितवन सिटि, गितानगर र रिर्भर साईडले संयुक्त रुपमा सो रक्तदान कार्यक्रम आयोजना गरेका हुन् । लायन्स क्लब अफ ईन्टरनेशनल ३२५ वि टुका पूर्व डिस्टीक गर्भरनर लायन प्रभात कुमार जोशी प्रमुख अतिथि रहेको थिए । लायन्स क्लब अफ चितवन सिटिका अध्यक्ष माधव पौडेलको अध्यक्ष्ततामा सम्पन्न कार्यक्रममा लायन्स क्लब अफ ईन्टरनेशनल ३२५ वि टुका पूर्व डिस्टीक गर्भरनर लायन राजकुमार श्रेष्ठले वोलेका थिए ।
गर्मीमा झ्वाम्म पौडी खेल्नुको मज्जे वेग्लै हुन्छ । यसरी पौडी खेल्न कि खोला र झरना खोज्न पर्यो की राम्रो स्वीमिङ पूल चाहियो । झरना र खोला छाडौं एकछिन स्वीमिङ कुरा गरौं । कहा जाने राम्रो स्वीमिङ पूल खोज्दै ?
यस्तै दोधारमा हुनुहुन्छ भने हेर्नुस यो समाचार र तस्विरहरु इटहरी पनि कम छैन् । पूर्वमा पहिलो पटक सुविधासम्पन्न रिसोर्ट सहितको फन पार्क, स्वीमपुल र हेल्थ क्लव सञ्चालनमा आएको छ ।
ओसियन पार्क एण्ड रिसोर्ट प्रालीले इटहरीमा ११ करोड लगानी गरेर हेल्थ क्लव, स्विमिङ पूल र फनपार्क सुरू गरेको हो । एकैपटकमा एकसय जना क्षमताको स्वीमिङ पूल, स्वीमिङ स्लाइड, फेमली स्लाईङ, रेन्बो स्लाईड, रेन डान्स लगायत समुद्री छालको मज्जा लिन सकिने वेब्स सञ्चालनमा आएको छ । एकै पटकमा २१ को क्षमता भएको अत्याधुनिक सुविधा सहितको हेल्थ क्लव (मल्टी जिम) साथै एरोविक सेन्टर पनि एकै ठाउँमा सुरू गरेको हो ।
बहुउपयोगी फन पार्क र हेल्थ क्लव नेपालमै पहिलो भएको प्रालीका अध्यक्ष डम्बर तामाङले दावी गरे । ‘नेपालका कुनै पनि ठाउँमा, मल्टि जिम, स्वीमिङ पूल र फन पार्कमा यति धेरै सेवा छैनन् । हामीले पूर्वमा यसको सम्भावना देखेर सञ्चालनमा ल्याएका हौं,’ तामाङले भने । फनपार्क सगैं दश जना परिवार अटाउँन सक्ने रिसोर्टको तयारी सुरु गरेको जानकारी दिए । उनले आउँदो हिउँद देखि रिसोर्टपनि सञ्चालनमा आउँने जनाए ।
बढ्दो सहरीकरण सगैं मानिसलाई आराम र रमाइलो गर्ने अनि स्वास्थ्यका लागि अभ्यास गर्ने ठाउँ नभएकाले सबै सुविधा भएको फनपार्क, हेल्थक्लव र रिसोर्ट सुरु गरिएको तामाङको भनाइ छ । फन पार्क र हेल्थ क्लवमा मात्र नौ करोड लगानी भएको र रिसोर्ट सञ्चालनमा आउँदा ११ करोड लगानी हुने उनले बताए । सबै अन्तराष्ट्रिय मापदण्ड अनुसार निमार्ण गरिएको र त्यतिकै सुविधा सम्पन्न भएकाले धेरै लगानी भएको उनले जनाए ।
फनपार्क सुरुसगैं त्यसमा आउनेको संख्या दिनहु बृद्धि भैरहेकोले लगानीको प्रतिफल राम्रो आउने आशा रहेको तामाङको विश्वास छ । मानिसलाई आराम , मनोरञ्जन र स्वास्थ्य राम्रो चाहिन्छ । त्यसका लागि पूर्वमा कुनै पनि यस्तो ठाउँ छैन । त्यसैले यो चल्नेमा हामी विश्वस्त छौं । चार जनाको लगानी रहेको प्रालीले आउँदा दिनमा सुविधाहरु अझ थप गर्ने जनाएको छ ।
यस्तै दोधारमा हुनुहुन्छ भने हेर्नुस यो समाचार र तस्विरहरु इटहरी पनि कम छैन् । पूर्वमा पहिलो पटक सुविधासम्पन्न रिसोर्ट सहितको फन पार्क, स्वीमपुल र हेल्थ क्लव सञ्चालनमा आएको छ ।
बहुउपयोगी फन पार्क र हेल्थ क्लव नेपालमै पहिलो भएको प्रालीका अध्यक्ष डम्बर तामाङले दावी गरे । ‘नेपालका कुनै पनि ठाउँमा, मल्टि जिम, स्वीमिङ पूल र फन पार्कमा यति धेरै सेवा छैनन् । हामीले पूर्वमा यसको सम्भावना देखेर सञ्चालनमा ल्याएका हौं,’ तामाङले भने । फनपार्क सगैं दश जना परिवार अटाउँन सक्ने रिसोर्टको तयारी सुरु गरेको जानकारी दिए । उनले आउँदो हिउँद देखि रिसोर्टपनि सञ्चालनमा आउँने जनाए ।
बढ्दो सहरीकरण सगैं मानिसलाई आराम र रमाइलो गर्ने अनि स्वास्थ्यका लागि अभ्यास गर्ने ठाउँ नभएकाले सबै सुविधा भएको फनपार्क, हेल्थक्लव र रिसोर्ट सुरु गरिएको तामाङको भनाइ छ । फन पार्क र हेल्थ क्लवमा मात्र नौ करोड लगानी भएको र रिसोर्ट सञ्चालनमा आउँदा ११ करोड लगानी हुने उनले बताए । सबै अन्तराष्ट्रिय मापदण्ड अनुसार निमार्ण गरिएको र त्यतिकै सुविधा सम्पन्न भएकाले धेरै लगानी भएको उनले जनाए ।
फनपार्क सुरुसगैं त्यसमा आउनेको संख्या दिनहु बृद्धि भैरहेकोले लगानीको प्रतिफल राम्रो आउने आशा रहेको तामाङको विश्वास छ । मानिसलाई आराम , मनोरञ्जन र स्वास्थ्य राम्रो चाहिन्छ । त्यसका लागि पूर्वमा कुनै पनि यस्तो ठाउँ छैन । त्यसैले यो चल्नेमा हामी विश्वस्त छौं । चार जनाको लगानी रहेको प्रालीले आउँदा दिनमा सुविधाहरु अझ थप गर्ने जनाएको छ ।
सुन लुटेरालाई पुर्पक्षका लागी थुना राख्ने आदेश
राजेन्द्र आचार्य
चितवन १७ असार ।सुन लुटेको अभियोगमा पक्राउ परेका ११ लुटेराहरुलाई दायर गरिएको मुद्दामा जिल्ला दालत चितवनले ति अभियुक्तलाई पुर्पक्षका लागी थुना राख्ने आदेश दिएको छ । एघारै जना अभियुक्तहरुलाई जिल्ला न्यायधिस भोलानाथ चौलागाईको एकल ईजलासले सो आदेश दिईएको हो । चितवनको दारेचोक–९ फिस्लिङग सडक खण्डमा गएको जेठ २५ काठमाण्डौंबाट बागलुङग बेनी तर्फ जान आउँदै गरेको बा २ ख ३४०७ नम्बरको यात्रुबाहक माईक्रोबसबाट ३३ तोल सुन लुटेको ११ जनालाई प्रहरीले २५ गते पक्राउ गरि २७ गते सार्वजनिक गरेको थियो । थुनामा जानेहरुमा काठमाण्डौं महादेवस्थान गाविस–.२ का २४ बषीर्य सन्तोष लामा, धादिङ्ग बैरेनी गाविस–६ का ३१ बषीर्य मान बहादुर थिङ्ग, धादिङ्ग जोगीमारा गाविस–९ का २३ बषीर्य सुदम काडेल, धादिङ्ग जोगीमारा गाविस–२ का ३२ बषीर्य साङ्गे राई भन्ने सन्त बहादुर राई, धादिङ्ग नौविसे गाविस–१ का २२ बषीर्य उत्तम लामा थिङ्ग, धादिङ्ग नौविसे गाविस–८ का २५ बषीर्य अरुण तामाङ्ग, धादिङ्ग गोगनपानी गाविस–७ का ३१ बषीर्य राजु लामा, जिल्ला मकवानपुर टिस्टुङ्ग गाविस–४ का ३१ बषीर्य दिनेश लामा र २८ बषीर्य वाङ्गथोक लामा, मकवानपुर फाखेल–६ का २८ बषीर्य गणेशमान लामा र रोल्पा हारजुङ्ग गाविस–६ का ३० बषीर्य सर्वजीत थकाली रहेको छन् ।
राजेन्द्र आचार्य
चितवन १७ असार । अघिल्लो बर्षको तुलनामा यस आर्थिक वर्षमा चितवन राष्ट्रिय निकुञ्जले आफ्नो आम्दानीमा वृद्धि गरेको छ । चालु आर्थिक वर्षको ११ महिने समय अर्थात् जेठ मासन्तसम्म चितवन निकुञ्जले १८ करोड ७७ लाख ४२ हजार १४७ रुपैयाँ आम्दानी गरेको निकुञ्जले जनाएको छ । आर्थिक वर्ष समाप्त हुन एक महिना बाँकी रहँदा नै झण्डै १९ करोड रुपैयाँ आम्दानी गरेको निकुञ्जले आर्थिक वर्षको पूरा समयमा २० करोड रुपैयाँको हाराहारीमा राजश्व संकलन गर्ने सम्भावना बढेको हो । गत आथिर्क वर्षमा ९ करोडको हाराहारीमा राजश्व संकलन भएको थियो । निकुञ्जले विभिन्न १० शीर्षकमा राजश्व उठाउने गर्छ, तर पर्यटक शुल्क मुख्य आम्दानी हो । गत वर्षदेखि पर्यटक शुल्कमा अत्याधिक वृद्धि भएको लाभ राजश्व संकलनमा परेको छ । पर्यटक शुल्कमा तीन गुणासम्म वृद्धी भएको छ । निकुञ्ज घुम्ने पर्यटक गत वर्षभन्दा घटे पनि आम्दानी बढेको हो । चितवन राष्ट्रि निकुञ्जका सहायक संरक्षण अधिकृत टीकाराम पौडेलले दिएको जानकारीअनुसार गत आथिर्क वर्षको जेठसम्मका निकुञ्जमा एक लाख ६३ हजार १९८ जना पर्यटक घुम्न आएका थिए । यो वर्ष एक लाख ४७ हजार ४२९ मा सीमित भएका छन् । गत आथिर्क वर्षको जेठसम्मका कुल राजश्व आठ करोड ४७ लाख ५६ हजार ३२० रुपैयाँ संकलन भएको थियो । यो वर्ष झण्डै १६ हजार पर्यटक कम हुँदा पनि राजश्व संकलन गत वर्षको उही अवधीको भन्दा १० करोड २९ लाख ८५ हजार रुपैयाँ बढी भएको छ ।
लायन्सको संयुक्त रक्तदानमा ५५ जनाले गरे रक्तदान
राजेन्द्र आचार्य
भरतपुर, १७ असार । चितवनमा रगतको माग बढेसगै रगतको अभाव हुन नदिने उद्देश्यका साथ नाराणगढमा खुल्ला रक्तदान कार्यक्रम आयोजना गरिएको छ ।
सो अवसरमा २ महिला सहित ५५ जनाले रक्तदान गरेको गरेको लायन्स क्लब अफ चितवन सिटिका निर्वतमान अध्यक्ष धर्मराज सापकोटाले जानकारी दिए । लायन्स क्लब अफ गितानगरका संस्थापक अध्यक्ष कमल प्रसाद श्रेष्ठले रक्तादान गर कार्यक्रमको शुभारम्भ गरेका थिए ।लायन्स बर्ष २०१३/१०१४ को शुरुवातको अवसर पारेर लायन्स क्लब अफ ईन्टरनेशनल ३२५ वि टु अन्र्तगत रहेका लायन्स क्लब अफ चितवन युथ, चितवन सिटि, गितानगर र रिर्भर साईडले संयुक्त रुपमा सो रक्तदान कार्यक्रम आयोजना गरेका हुन् । लायन्स क्लब अफ ईन्टरनेशनल ३२५ वि टुका पूर्व डिस्टीक गर्भरनर लायन प्रभात कुमार जोशी प्रमुख अतिथि रहेको थिए । लायन्स क्लब अफ चितवन सिटिका अध्यक्ष माधव पौडेलको अध्यक्ष्ततामा सम्पन्न कार्यक्रममा लायन्स क्लब अफ ईन्टरनेशनल ३२५ वि टुका पूर्व डिस्टीक गर्भरनर लायन राजकुमार श्रेष्ठले वोलेका थिए ।
राम बहादुर धामी तनहुँ(आँबुखैरेनी), असार १५ । आज असार १५ । नेपालमा राष्ट्रिय धान दिवस तथा रोपाइ महोत्सव मनाइदैछ । नेपालमा धानको उत्पादन वृद्धि गर्दै मुलुकको खाद्य सुरक्षामा योगदान पु¥याउन धान दिवसलाई विशेष महत्व दिन थालिएको । नेपालमा सरदर ४४–४५ लाख मेट्रिक टन धान उत्पादन हुने गरेको छ । बढ्दो जनसंख्या, घट्दो खेतीयोग्य जमीन, सिचाइको अभाव, उच्च मूल्यका कृषि वस्तुमा प्राथमिकता, जलवायु परिवर्तनलगायत चुनौती कृषि क्षेत्रले ब्यहोर्दै आएको छ ।
नेपालमा करिब १४ लाख ९७ हजार हेक्टर क्षत्रफलमा धानखेती हुँदै आएको छ । नेपालका मनाङ र मुस्ताङबाहेक अरु जिल्लामा धानखेती हुँदै आएको छ । नेपालका खाद्यान्न बालीमध्ये धान प्रमुख हो । कुल खाद्यान्न उत्पादनको ५० प्रतिशतभन्दा बढी योगदान धानको रहेको छ । संयुक्त राष्ट्र संघको एक अध्ययनअनुसार प्रत्येक व्यक्तिलाई २ सय ८५ किलोग्राम खाद्यान्न आवश्यक पर्छ ।
यसैबीच राष्ट्रिय कला संस्कृति एवं संस्कार जोगाउने उद्देश्यले क्षेत्रिय होटल संघ तनहु“ले आज रोपाई महोत्सव गर्ने भएको छ । क्षेत्रिय होटल संघ तनहु“ले पहिलो पटक दमौलीमा रोपाई महोत्सव गर्न लागेको हो । बाह्य तथा आन्तिरिक गरी करिव १० हजार दर्शकले रोपाई महोत्सवको अवलोकन गर्ने आयोजकले दावी गरेकोे छ ।गरिमामय संस्कृति १५ असार, पर्यटन समृद्धिको मुल आधार भन्ने नारका साथ सञ्चालन गर्न लागिएको महोत्सव सम्पन्न गर्नका लागि करिव ५ लाख ४० हजार रुपैया“ खर्च लाग्ने क्षेत्रिय होटल संघ तनहु“का अध्यÔ रत्नकुमार श्रेष्ठले जानकारी दिनुभएको छ । महोत्सवमा रोपाई प्रतियोगिता, हिलो दौड प्रतियोगिता, हिलोमा माछा समात्ने प्रतियोगिता, असारे गित प्रतियोगिता लगायत विविध सा“स्कृतिक कार्यक्रमहरु रहेको संघका सचिव दिनेश खनालले जानकारी दिए । पृथ्वीराजमार्ग अन्तर्गत व्यास नगरपालिका–१ अम्रेनीमा रहेको ५ रोपनी जग्गामा रोपाई महोत्सव गरिने आयोजकले जनाएको छ ।
नेपालमा समुद्री सतहबाट ६० मिटरदेखि ३ हजार मिटरसम्मको उचाइमा धानखेती हुँदै आएको छ । धानखेती हुने सबैभन्दा होचो स्थान झापाको केचनाकल गाविस ६० मिटर र अग्लो जुम्लाको छुमचौर गाविस, ३ हजार मिटर रहेको छ । नेपालमा धेरै धान उत्पादन हुने प्रमुख जिल्लामा झापा, मोरङ, सुनसरी, बारा, पर्सा, चितवन, बाँके, बर्दिया, कैलाली र दाङ हुन् । नेपालमा हालसम्म करीब ६० भन्दा बढी धानका उन्नत जात विकसित भइसकेका छन् भने स्रोत संरक्षण प्रविधिको पनि विकास भइसकेको छ । सिंचाई, बिउबिजन र माल खाद जस्ता अत्यावश्यक वस्तुको प्रबन्ध मिलाउन नसक्नु अहिले पनि धान उत्पादकत्व वृद्धिका चुनौति रहेका छन्
Contributors
Powered by Blogger.