शान्ति सङ बस्न सक्ने ठाँउ छैन यहाँ
यहाँ
![]() |
| बद्रि सुभास |
हिमाललाई चोटलाग्दा तराईलाई दुख्छ
एक अर्कामा नदुखेको घाउ छैन यहाँ ।
कतिको घरबार छैन कतिको भाईछोरा
अनाथ कति बालकको बाउ छैन यहाँ ।
कुकुरझै दिनैपिच्छे मान्छे मरेकाछन
कौडीकोनि मानिसको भाउ छैन यहाँ ।
समस्याका छाल संग लडिराछु मत
बर्खेभेल छल्न सक्ने नाउ छैन यहाँ ।



0 comments to "शान्तिसङ बस्न सक्ने ठाँउ छैन यहाँ "