Home » » दार्जीलिङमा जनसागर उर्लियो

दार्जीलिङमा जनसागर उर्लियो

आफ्नो आगामी रणनीतिबारे जनतालाई जनकारी गराउन आइतबार दार्जीलिङको स्थानीय सुपरमार्केटमा गोरखा जनमुक्ति पार्टीले वृहत आमसभा गरेको छ।
राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीसित गोजमुमोका शीर्ष नेतृत्वको शुक्रबार भएको भेटबारे जनतालाई जानकारी गराउन आमसभाको आयोजना गरिएको हो।
आजको यस सभालाई गोरखा जनमुक्ति मोर्चाका अध्यक्ष बिमल गुरूङले सम्बोधन गरेका थिए। सभामा उनले राज्यको पहाडप्रतिको दृष्टिबारे खुलासा गरेका छन्।
हेर्नुहोस् तस्विरमा दार्जीलिङको जनसागर (तस्विर विमल गुरुङ)

0 comments to "दार्जीलिङमा जनसागर उर्लियो"

Leave a comment

Contributors

Powered by Blogger.